१७ असार २०८१, सोमबार

Tag: स्याफ्रुबेँसी

स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला

३० फागुन, रसुवा । गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार स्याफ्रुबेँसी नजिक छोकलदेखि मैलुङसम्म नेपाली सेनाले गत वर्ष खोलेको