३१ भाद्र २०८१, सोमबार

Tag: स्प्रिङ अफर

नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

काठमाडौँ । नेपाल टेलिकमले ल्याएको ‘स्प्रिङ अफर’ ल्याएको छ । टेलिकमले भोलि चैत २९ गतेदेखि ३ महिनाको लागि ‘स्प्रिङ अफर’ को रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको हो । यस अफरमाएफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा