५ आश्विन २०८१, शनिबार

Tag: स्पोर्टस् अवार्ड

स्पोर्टस् अवार्डमा डिस होम मिडियाको सहयोग

काठमाडौँ, ३१ जेठ । पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई डिसहोम मिडिया नेटवर्क लिमिटेडले रु ११ लाख बराबरको रकम सहयोग गर्ने भएको छ । आगामी असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि मञ्चले डिस होमसँग सम्झौता