२० जेष्ठ २०८१, आइतबार

Tag: स्थिरता

जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्ने प्रचण्ड-नेपाल समूहलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको हो : गृहमन्त्री थापा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मध्यावधि निर्वाचन घोषणा अग्रगमन भएको बताएका छन् । ओली समुहमा लागेका गृहमन्त्री थापाले प्रतिक्रान्तिलाई सहयोग गर्न केही नेताहरु गुटबन्दी गर्दै चोइटिएर जान खोजेको