१२ असार २०८१, बुधबार

Tag: स्थानीय तहमा नेतृत्व चयन

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन

कञ्चनपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा