१९ पुस २०८१, शुक्रबार

Tag: स्थानीयको अतिक्रमण

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

वीरगञ्ज, पर्सा । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले