३ असार २०८१, सोमबार

Tag: स्टिलबार

सवारी दुर्घटना रोक्न स्टिलबार लगाइँदै

१३ पुस, डोटी । सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो । क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा