चितवनका ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’
चितवनमा भेटिएका ७० प्रतिशत मुसामा स्क्रव टाइफस सार्ने किरा (माइट) भेटिएको छ । । स्वास्थ्य सेवा विभागको टोलीले चार दिन लगाएर चितवनका मुसामा गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । विभागले टोलीले थापेको धरापमा परेका १० वटा मुसामध्ये ७