६ आश्विन २०८१, आइतबार

Tag: सौर्य उपकरण

तीन सय दलित परिवारलाई सौर्य उपकरण वितरण

जाजरकोट, १५ असार । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् । निःशुल्क सौर्य