१२ असार २०८१, बुधबार

Tag: सोल्टी वेस्टइन्ड रिसोर्ट

‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ चितवनमा सञ्चालनमा

चितवन। सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो ।