१४ असार २०८१, शुक्रबार

Tag: सोमालियाली सेना

सोमालियाली सेनाको कारबाही २१ अल-शबाब लडाकू मारिए

मोगादिसु । सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् । एसएनएकाअनुसार