१५ असार २०८१, शनिबार

Tag: सैनिक फर्काउन

संविधान संशोधन : राष्ट्रियसभाका संसदद्वारा कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौँ, ४ असार । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै