७ मंसिर २०८१, शुक्रबार

Tag: सेवामा कटौती

ओमिक्रोन संक्रमणले विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका