१८ असार २०८१, मंगलबार

Tag: सेरधन राई

जनताको सेवामा लाग्न सबै कर्मचारीलाई मुख्यमन्त्री रार्इको निर्देशन

२० चैत, तेह्रथुम । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले जिल्लाका कार्यालय प्रमुखहरुलाई संघीयता कार्यान्वयनमा कर्मचारीको ठूलो हात हुने भन्दै जनताका सेवामा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै राईले कर्मचारीको पुरानो केन्द्रीकृत सोच