१३ आश्विन २०८१, आइतबार

Tag: सेन्ट्रल जोन

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला भलिबल टोली सेन्ट्रल जोनको च्याम्पियन

काठमाडौं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो