१८ चैत्र २०८१, सोमबार

Tag: सूचना प्रविधि

सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रित बजेट बनाउन मन्त्री गुरुङको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा सूचना प्रविधि (आइटी) पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । त्रिवर्षीय (आव २०८२/८३–२०८४/०५) बजेट सीमा तथा स्रोतमाथि केन्द्रीत रही मन्त्रालयअन्र्तगतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उनले बृहत्तर