२० मंसिर २०८१, बिहीबार

Tag: सूक्ष्म अनुगमन र निगरानी

आयोगद्वारा प्रचार-प्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।