३ असार २०८१, सोमबार

Tag: सुवास निरौला

जेल नबसी पुनरावेदन गर्न पाउने आदेश

१४ कात्तिक, काठमाडौँ । सर्वोच्च अदातलले पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आज जेलमा नबसीकन पनि मुद्दामा पुनरावेदन गर्न