१९ जेष्ठ २०८१, शनिबार

Tag: सुवाल पोल्ट्री फार्म

भक्तपुरमा फेरि भेटियो बर्डफ्लू

भादगाउँ । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स