१ असार २०८१, शुक्रबार

Tag: सुरेन्द्र पाण्डे

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । आज सोमबार बसेको प्रदेशसभा बैठकवाट उनले विश्वासको मत पाएका हुन् । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।