काठमाडौँ । छिमेकी देश भारतले पठाएको चौथो चरणको राहत सामग्रीसहित प्राविधिक टोली नेपाल आइपुगेको छ । भारत सरकारले पठाएको चौथाे चरणको राहत सामग्री आइतबार बिहान नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालय जनाएको छ । विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा