१४ भदौ २०८३, आइतबार

Tag: सुरुङभित्र फसेका

माथिल्लो त्रिशूली ३ ‘ए’ मा फसेकाको लागि उद्धार टीम सुरुङभित्र प्रवेश

काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ । आज दिउँसो २:०० बजे उद्धार टोलीले सुरुङको मुख्य भागमा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन