३ असार २०८१, सोमबार

Tag: सुरक्षित समाज

सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर

१४ पुस, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताउनुभएको छ । काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत आज आयोजित नागरिक सुनुवाइ कार्यक्रममा उहाँले शान्तिसुरक्षा