काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले जारी वसन्त ऋतुमा मात्रै दुईपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसँगै यसअघिको आफ्नै कीर्तिमान तोडेका छन् । यसअघि सबैभन्दा बढी २६ पटकसम्म सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएका उहाँले जेठ ३ मा २७औँ र जेठ