६ आश्विन २०८१, आइतबार

Tag: सुरक्षा रणनीति

माओवादीको राष्ट्रिय सम्मेलन : काठमाडौँको सुरक्षा रणनीति परिवर्तन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ