‘सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको