१ मङ्सिर, लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुभाष कुर्मीलाई २०६१ साल अघिसम्म घर व्यवहार चलाउन धौँधौँ थियो तर, अहिले उहाँ सबै खर्च कटाएर वार्षिक रु ६० लाख बढी बचत गर्नुहुन्छ । “बिहानदेखि साँझसम्म जति खटे पनि खानलाउन सारै दुःख