काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो। राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गर्दै हाल वाणिज्य बैंकले दैनिक २० केजी आयात गर्दै