११ मंसिर २०८१, मंगलबार

Tag: सुनुवाइ हेर्दाहेर्दै

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधवारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ