२२ भाद्र २०८१, शनिबार

Tag: सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्चका प्रस्तावित सवै ६ न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सवै ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले आज अनुमोदन गरेको छ । आज बिहान बसेको संसदीय समितिको बैठकले सवै ६ जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेको हो । गत मंसिर ५