काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सुनिल पौडेललाई एक लाख धरौटी हुने आदेश गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितलाई प्रतिवादी बनाएर गत असार २७ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण