२० जेष्ठ २०८१, आइतबार

Tag: सुनिल तिवारी

तिलौराकोटको माटो बर्मेलीले लुकाउँदा सुनिल बने मूर्तिकार

कपिलवस्तु । भारतमा २० वर्ष श्रमिकको काम गर्दै आएका कपिलवस्तुका ४३ वर्षीय सुनिल तिवारी आफ्नो आर्थिक अवस्था उकास्न नसकेपछि वैदेशिक रोजगारीमा जाने इच्छाले नेपाल आए । केही समयपछि कतारको भिसा पनि लाग्यो । भिसा लागेको खुसियालीमा भगवान्को दर्शन गर्न तिवारी