११ श्रावण २०८३, सोमबार

Tag: सुनसरीको कप्तानगन्ज

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन गरेपछि सेना परिचालन

विराटनगर । सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको हो । हिजो आइतबार राति दुई समूहवीचको हिंसात्मक झडपमा