१३ असार २०८१, बिहिबार

Tag: सुनदेखि नुनसम्म

प्रधानमन्त्री ओलीको पदीय यात्रा ‘सुनदेखि नुनसम्म’ कमिसन : धनराज गुरुङ

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको पदीय यात्रा ‘सुनदेखि नुनसम्म’ कमिसन भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले ३३ किलो सुनको प्रतिवेदन लुकाएर पुगेन सरकार ? अब