५ फाल्गुन २०८२, मंगलबार

Tag: सुधारको आवश्यकता

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताएकी छन्। संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेकी छन्, ‘संसद् प्रभावकारी र जनउत्तरदायी