९ फाल्गुन २०८२, शनिबार

Tag: सुदूरपश्चिम र मध्यपश्चिम

आज सुदूरपश्चिम र मध्यपश्चिममा गौरा एवं दुर्वाष्टमी पर्व मनाइँँदै

काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो