१३ आश्विन २०८१, आइतबार

Tag: सुदूरपश्चिमका कानुनमन्त्री

जीप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन

जानकी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका