२ फाल्गुन २०८२, शनिबार

Tag: सुझाव सङ्कलन

निर्वाचन घोषणापत्रका लागि एमालेद्वारा सुझाव सङ्कलन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव सङ्कलन गरेको छ । पार्टीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन घोषणापत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका