१२ मंसिर २०८१, बुधबार

Tag: सुकुम्वासीलाई जग्गा

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा ८ जना पक्राउ

कास्की, २७ असोज । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुछ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५