८ आश्विन २०८१, मंगलबार

Tag: सुकुमबासी

सुकुमबासी र अव्यवस्थित बसोबासीलाई सरकारी जग्गाको लालपुर्जा

२५ साउन, काठमाडौं । सरकारले सुकुमबासी आयोगमार्फत कब्जा गरिएको सरकारी तथा ऐलानी जग्गालाई एक पटकका लागि लालपुर्जा दिने भएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले लगेको भूमिसम्बन्धी ऐन २०२१ लाई संसोधन गर्ने गरी विद्येयकलाई शुक्रबार बसेको संसद्को कृषि