१० फाल्गुन २०८२, आइतबार

Tag: सीमा पार

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

८ माघ, टेक्सास । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन् । आफू