२ असार २०८१, शनिबार

Tag: सीमा उल्लङ्घन

ओलीले पराजित मानसिकताले पदीय दायित्वको सीमा उल्लङ्घन गरे : भिम रावल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेवाट निस्काशित नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पराजित मानसिकताले पदीय दायित्वको सीमा उल्लङ्घन गरेर हिजो आक्रोशपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले जिम्मेवार पद र स्थानमा