सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने
भद्रपुर, ३ जेठ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताउनुभएको छ । उहाँले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने