१४ आश्विन २०८१, सोमबार

Tag: सीताराम मोक्तान

भाइको कुटपीटबाट दाइको मृत्यु

काठमाडौं । मकवानपुरमा कुटपीटबाट ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ मा आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा मोक्तानको मृत्यु भएको स्रोतले बतायो । स्रोतका अनुसार अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।