२४ बैशाख २०८३, बिहिबार

Tag: सीतादेवी चौधरी

भएन डुबान, भित्र्याए किसानले चैते धान

कैलाली । कैलालीको भजनी नगरपालिका-३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन्। चैतमा रोपेको धान दोस्रोपटक काट्न उनी व्यस्त भएकी हुन्। पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी छिन्। ‘यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा