१५ असार २०८१, शनिबार

Tag: सीताकुमारी पौडेल

गण्डकीमा मन्त्रीलाई जिम्मेवारी, कसले कुन मन्त्रालय पाए ?

गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी हुन् । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा