१४ असार २०८१, शुक्रबार

Tag: सिरहामा निषेधाज्ञा

सिरहामा किन आज बिहानैदेखि दुई दिन निषेधाज्ञा जारी गरियो ?

जनकपुर । सिरहा जिल्लामा आज बिहानैदेखि दुई दिन निषेधाज्ञा जारी गरिएको छ । डा. सीके राउतले नेतृत्व गर्ने जनमत पार्टीको आमहडताल र चक्काजाम गर्ने भएपछि सोलाई असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी