१८ असार २०८१, मंगलबार

Tag: सिन्जो आबे

नैतिकताको सर्वोत्तम उदाहरण : ‘ड्यूटी’ पूरा गर्न नसकेको भन्दै जापानी प्रधानमन्त्रीले दिए राजीनामा

टोकियो, भदौ १२ । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका छन् । जापानको इतिहासमै सर्वाधिक लामो अवधि प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई