१९ बैशाख २०८३, शनिबार

Tag: सिद्ध मकरीकोट पदमार्ग

नेपालकै लामो सिद्ध मकरीकोट पदमार्ग निर्माण जारी

दार्चुला, ८ असोज । दार्चुलाको अपि हिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो । अपि हिमाल गाउँपालिका–५ को मकरीगाडदेखि वडा नम्बर