३ असार २०८१, आइतबार

Tag: सिटमा उम्मेदवारी

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमालेको केन्द्रीय सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर